काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ पुगेपछि लुम्बिनी लायन्सका कन्स्ल्टेन्ट तथा प्रशिक्षक शक्ति गौचनले पिच कठिन हुँदा सामान्य लक्ष्य भए पनि ब्याटिङमा संघर्ष गर्नुपरेको बताएका छन् ।
कर्णाली याक्समाथि जितसँगै प्लेअफमा पुगेपछि पत्रकार सम्मेलनमा लुम्बिनीका कन्स्ल्टेन्ट तथा प्रशिक्षक गौचनले पिच केही ट्रिकी रहँदा ब्याटिङका लागि कठिन भएको बताएका हुन् । तर, ब्याटरले धैर्यता गर्दा जित सम्भव भएको उनी बताउँछन् ।
Read full story at source ( baahrakhari.com )