Trending
Prev Story
Next Story

इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!

Hamro Patro News •
November 12, 2026 • 01:19 PM
1
1 reads 0 reactions

काठमाडौं । सामाजिक सञ्जालमा प्रेम, इन्गेजमेन्ट र व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी टिकटक प्रयोगकर्ता अनु परियारको प्रेम सम्बन्धले अहिले नयाँ मोड लिएको छ। तिहारको भाइटीकाको दिन पाकिस्तानी युवकसँ...

1 / 2
Swipe Photos

काठमाडौं । सामाजिक सञ्जालमा प्रेम, इन्गेजमेन्ट र व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी टिकटक प्रयोगकर्ता अनु परियारको प्रेम सम्बन्धले अहिले नयाँ मोड लिएको छ। तिहारको भाइटीकाको दिन पाकिस्तानी युवकसँग इन्गेजमेन्ट गरेकी अनुले २४ घण्टा नबित्दै सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको विषयले चर्चा पाएको छ।

अनुका अनुसार आफूले विश्वास गरेको युवकको दुबईमा अर्की नेपाली युवतीसँग समेत सम्बन्ध रहेको कुरा थाहा पाएपछि आफू स्तब्ध भएको र ठगिएको महसुस गरेकी हुन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्। ह्वाङले आइतबार आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै उक्त सम्बन्धको स्वीकारोक्ति दिएका छन्। विदेशी गुप्तचर निकायहरूले राजनीतिक …

#सम्बन्ध #प्रेम
Compare →
Nagarik News
4d ago
एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

हुआङले कम्पनीको बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्।

#सम्बन्ध #प्रेम
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#सम्बन्ध
Compare →

Related Stories

Technology
Build #2611