Trending
Prev Story
Next Story

भीमफेदी ईभी माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु

Hamro Patro News •
November 12, 2026 • 11:08 AM
1
1 reads 0 reactions

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन्। काठमाडौ...

1 / 2
Swipe Photos

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र …

#दुर्घटना #भीमफेदी #मृत्यु
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा आठ महिनाकी गर्भवती महिलासमेत रहेकी छन्।

#दुर्घटना #एकै #भीमफेदी
Compare →
Ekantipur
12h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
10h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611