काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी गरेको बेला रास्वपा सांसद अमरेश सिंह राजनीतिक रुपमा सक्रिय देखिएका छन् । भाइटिकाको अघिल्ला दुई दिन सांसद सिंहले आफ्ना दलका सभापति रवि लामिछानेसहित विपक्षी दलका सबै शीर्ष नेताहरुलाई भेटेकाछन् । उनले गगन थापालाई भने भेटघाट गरेनन ।
छठपछि तराई मधेशको पदयात्रा गर्ने उद्घघोष गरिरेहका सिंहले राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् । तिहार विदाको अवसर पारेर सोमबार रास्वपा सभापति रवि लामिछाने, मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका हुन् ।
Read full story at source ( barnanmedia.com )