काठमाडौं । इरानविरुद्धको युद्धमा अबको रणनीतिका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच मतभेद चुलिएको खुलासा भएको छ । पछिल्ला दिनमा दुई नेताबीच भएको फोनवार्ता चर्काचर्की र चिच्याहटसम्म पुगेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सञ्चारमाध्यम यानेट र येदिओत अहरोनोतका अनुसार, नेतान्याहूले इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्न ट्रम्पमाथि दबाब दिइरहेका छन् । ट्रम्प भने तेहरानसँगको शान्ति वार्तालाई निरन्तरता दिन चाहन्छन् ।
Read full story at source ( barnanmedia.com )