Trending
Prev Story
Next Story

पठान नेपाल आइपुगे

Hamro Patro News •
November 12, 2026 • 04:50 AM
1
1 reads 0 reactions

काठमाडौं। भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन्। उनी बिहीबार नेपाल आइपुगेका हुन्। सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता भारतीय टोलीका सदस्य पठानलाई नेपाल प्रिम...

पठान नेपाल आइपुगे

काठमाडौं। भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन्। उनी बिहीबार नेपाल आइपुगेका हुन्।

सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता भारतीय टोलीका सदस्य पठानलाई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले क्रिकेट एम्बासडर नियुक्त गरेको थियो।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611