Trending
Prev Story
Next Story

एसियन बडीबिल्डिङ च्याम्पियनसिपका खेलाडिको विदाइ

Hamro Patro News •
November 12, 2026 • 03:47 AM
1
1 reads 0 reactions

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइएफबीबी एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा सहभागी हुन गइरहेको नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ। सो प्रतियोगता सन् २०२६ नोभेम्...

एसियन बडीबिल्डिङ च्याम्पियनसिपका खेलाडिको विदाइ

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइएफबीबी एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा सहभागी हुन गइरहेको नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ।

सो प्रतियोगता सन् २०२६ नोभेम्बर १३ देखि १६ तारिखसम थाइल्यान्डको पटायामा हुँदैछ । अनिश थापा र असिम बाबु गुरुङले सो प्रतियोगितामा खेल्नुहुनेछ । प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्।

#बडीबिल्डिङ #एसियन #च्याम्पियनसिप
Compare →
Ekantipur
1w ago
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

#च्याम्पियनसिप
Compare →
Arthasansar
2w ago
एसियन लाइफका स्वतन्त्र सञ्चालक हेम कार्कीले दिए राजीनामा

एसियन लाइफका स्वतन्त्र सञ्चालक हेम कार्कीले दिए राजीनामा

एसियन लाइफ इन्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीले राजीनामा दिएका छन्। कार्कीले कार्य व्यस्तताको कारण देखाउँदे सञ्चालकबाट राजीनामा दिएका...

#एसियन
Compare →

Related Stories

Technology
Build #2611