Trending
Prev Story
Next Story

अमेरिकी चुनावको सन्देश : ट्रम्पको घमण्ड र सनकको पराजय

Hamro Patro News •
November 11, 2026 • 12:09 PM
1
1 reads 0 reactions

राज्य सञ्चालन अहंकार, घमण्ड र सनकबाट हुँदैन। शक्तिको दम्भ देखाएर संसारलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्ने नेतृत्व अन्ततः आफ्नै जनताको कठघरामा उभिनुपर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा...

1 / 2
Swipe Photos

राज्य सञ्चालन अहंकार, घमण्ड र सनकबाट हुँदैन। शक्तिको दम्भ देखाएर संसारलाई आफ्नो इच्छाअनुसार चलाउन खोज्ने नेतृत्व अन्ततः आफ्नै जनताको कठघरामा उभिनुपर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा बेहोरेको पराजयले यही राजनीतिक सन्देश दिएको छ। शक्तिशाली राष्ट्रको नेतृत्व गर्नु र शक्तिको प्रदर्शन गर्नु फरक कुरा हुन् भन्ने ट्रम्पले बुझ्न सकेनन्।

ट्रम्पले निर्वाचनमा आफ्नो दलको पराजयका कारणका रूपमा इरान युद्ध, महँगी, इजरायलप्रतिको नकारात्मक धारणा र आप्रवासन नीतिमा गरिएको कडाइलाई औँल्याएका छन्। यी विषयले अमेरिकी मतदाताको निर्णयमा प्रभाव पारेका हुन सक्छन्। तर उनको पराजयको गहिरो कारण नेतृत्वको अस्थिरता, रणनीतिक कमजोरी र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको अदूरदर्शिता पनि हो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#ट्रम्प #अमेरिकी
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #अमेरिकी
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिकी
Compare →
Nagarik News
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#ट्रम्प #अमेरिकी
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प #नेतृत्व
Compare →

Related Stories

World News
Build #2611