Trending
Prev Story
Next Story

श्रीमानको कुटपिटबाट भरतपुरमा श्रीमतीको मृत्यु

Hamro Patro News •
November 11, 2026 • 07:09 AM
1
1 reads 0 reactions

चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–४ त्रिचोकमा बुधबार बिहान घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा ३२ वर्षीया सपना राना मगरको मृत्यु भएक...

1 / 2
Swipe Photos

चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–४ त्रिचोकमा बुधबार बिहान घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा ३२ वर्षीया सपना राना मगरको मृत्यु भएको हो।

प्रहरीका अनुसार स्याङ्जाको चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुर–४ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले बिहान करिब साढे ८ बजे आफ्नै कोठाभित्र श्रीमती सपनामाथि कुटपिट गरेका थिए। कुटपिटबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना …

#कुटपिट #भरतपुर #श्रीमान
Compare →
Ekantipur
2d ago
श्रीमान्‌को कुटपिटबाट मृत्यु

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो ।

#कुटपिट #भरतपुर #श्रीमान
Compare →
Nagarik News
2d ago
घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घटनामा संलग्न सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#कुटपिट #श्रीमान #श्रीमती
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2611