Trending
Prev Story
Next Story

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

Hamro Patro News •
November 11, 2026 • 05:50 AM
1
1 reads 0 reactions

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवा...

1 / 2
Swipe Photos

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने बाध्यता छ । पाँच वर्षअघि शिलान्यास गरिएको आयोजना अझै अलपत्र छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरपालिकाका लागि यात्रु विश्रामस्थल र सार्वजनिक शौचालयसहितको बसपार्कलाई न्यूनतम सहरी सुविधाका रूपमा राखेको छ । तर, गल्याङ नगरपालिकाले आवश्यक पूर्वाधार तयार गर्न नसक्दा यात्रु र स्थानीय व्यवसायीले सास्ती खेपिरहेका छन् ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने …

#बसपार्क #स्याङ्जा #नगरपालिका
Compare →

Related Stories

Technology
Build #2611