रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त चित्रकलाको गर्भकथा:
आज भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनी नहुनेहरू राजा प्रताप मल्लले बनाएको रानीपोखरी बालगोपालेश्वर मन्दिर दर्शन गरेर आफ्नो न्यास्रो मेट्छन्।
Read full story at source ( setopati.com )