Trending
Prev Story
Next Story

मनाइयो नेपाल संवतको नयाँ वर्ष

Hamro Patro News •
November 10, 2026 • 04:53 PM
1
1 reads 0 reactions

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४७ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ । नेपाल संवत् अनुसार नयाँ वर्ष लागेसँगै काठमाडौँ उपत्यकाका कतिपय स्...

1 / 2
Swipe Photos

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४७ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।

नेपाल संवत् अनुसार नयाँ वर्ष लागेसँगै काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आजैदेखि नयाँ बही खाता सुरु गरिएको छ । कार्तिक कृष्ण औँसीका दिन पुरानो बही खाता बन्द गरिएको थियो । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
8h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#काठमाडौं #रहे
Compare →

Related Stories

National (Nepal)
Build #2612