Trending
Prev Story
Next Story

रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

Nagarik News •
November 10, 2026 • 04:26 PM
1
1 reads 0 reactions

प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो करिब १:२० बजे उनको सकुशल उद्धार गरिएको हो।

रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

बझाङको केदारस्युँ गाउँपालिका-९, सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ।

स्थानीय रत्ना बिष्ट आज दिउँसो करिब १२:५० बजे बाटोमा हिँड्ने क्रममा बाटोबाट करिब ५ मिटर तल भिरमा खसेकी थिइन्। भिरमा खसेपछि उनी रुखको जरामा अड्किएकी थिइन्।

घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट झोताबाट ४ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो करिब १:२० बजे उनको सकुशल उद्धार गरिएको हो।

उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ २२:११ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

बझाङको केदारस्युँ गाउँपालिका-९, सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ। स्थानीय रत्ना बिष्ट आज दिउँसो करिब १२:५० बजे बाटोमा हिँड्ने क्रममा बाटोबाट करिब ५...

#करिब #रुख #जरा
Compare →
Onlinekhabar
6h ago
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#रुख
Compare →

Related Stories

Technology
Build #2611