Trending
Prev Story
Next Story

चीनद्वारा युरोपेली सङ्घसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

Hamro Patro News •
November 10, 2026 • 03:22 PM
1
1 reads 0 reactions

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्...

1 / 2
Swipe Photos

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राखेका हुन् ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#युरोपेली
Compare →

Related Stories

World News
Build #2611