काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) मा जनकपुर बोल्ट्सका लागि सुदूरपश्चिम रोयल्सविरुद्धको खेल निकै महत्त्वपूर्ण बनेको छ। प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरलाई यो खेलमा जित आवश्यक परेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस प्रतिस्पर्धामा दुवै टोलीको लक्ष्य महत्त्वपूर्ण अंक हासिल गर्नु हुनेछ।
Read full story at source ( barnanmedia.com )