केरला – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नो गर्भावस्थाको झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। उनले इन्स्टाग्राममा सेयर गरेको पछिल्लो तस्बिरले दर्शकको ध्यान खिचेको छ।
सेलिब्रेटीहरूबीच भव्य म्याटरनिटी फोटोसुट गर्ने चलन बढिरहेका बेला सामन्थाले भने फरक र सहज शैली अपनाएकी छिन्। रातो प्रिन्टेड कुर्ता र सेतो बटम्समा सजिएकी उनी सोफामा आराम गरिरहेको तस्बिरमा देखिन्छिन्।
Read full story at source ( kalakarmi.com )