Trending
Prev Story
Next Story

अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै

Hamro Patro News •
November 10, 2026 • 07:49 AM
1
1 reads 0 reactions

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकार...

1 / 2
Swipe Photos

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै अब बिरामीले घरमै बसेर सात दिनअघिसम्मको अपोइन्टमेन्ट बुक गर्न र आफूले चाहेको चिकित्सकसँग जाँच गराउने पालो सुरक्षित गर्न सक्ने जनाएको छ।

नयाँ सेवाबाट अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसअघि मिडासले विकास गरेको ‘सिभिल सर्भिस हस्पिटल नेपाल’ एपमा भने अनलाइन अपोइन्टमेन्ट बुकिङको सुविधा उपलब्ध थिएन।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
सिभिलमा एमआरआई र सिटिस्क्यान दुवै बिग्रिए

सिभिलमा एमआरआई र सिटिस्क्यान दुवै बिग्रिए

सिभिल अस्पतालमा पालैसँग सिटिस्क्यान र एमआरआई मेशिन बिग्रिएको छ।

#अस्पताल #सिभिल
Compare →
Onlinekhabar
1w ago
नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

१७ कात्तिक, काठमाडौं ।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ । इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट …

#अस्पताल #सिभिल
Compare →

Related Stories

Technology
Build #2612