Trending
Prev Story
Next Story

दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

Hamro Patro News •
October 22, 2026 • 01:35 PM
1
1 reads 0 reactions

दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन् । अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छ...

दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन् । अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो । पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन् । नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#पानी
Compare →
Onlinekhabar
1d ago
असिना पानीले धानबालीमा क्षति

असिना पानीले धानबालीमा क्षति

२६ कात्तिक, भोजपुर। जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा परेको …

#पानी
Compare →
Ekantipur
4d ago
कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोटबाट बिरामी बोकेर गएको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

कालीकोटबाट बिरामी र कुरुवा बोकेर सुर्खेत जाँदै गरेको जिप सोमबार बिहान गुराँस–१ काफलतोलीमा दुर्घटना भएको हो।

#बिरामी
Compare →

Related Stories

Technology
Build #2611