सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको तीन वर्षपछि फिल्म 'छक्का पञ्जा ४' युट्युबमा सार्वजनिक हुने भएको छ। भाइटीकाको अवसर पारेर कात्तिक २५ गते फिल्म युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। निर्मात...
सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको तीन वर्षपछि फिल्म 'छक्का पञ्जा ४' युट्युबमा सार्वजनिक हुने भएको छ।
भाइटीकाको अवसर पारेर कात्तिक २५ गते फिल्म युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार दिउँसो ३ बजे फिल्म युट्युबमा स्ट्रिमिङ हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed