Trending
Prev Story
Next Story

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु,अर्का गम्भीर

Hamro Patro News •
November 10, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाडौं : बर्दिया बढैयाताल गाउँपालिका–८,शीतलबजारस्थित भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सोमबार बिहान दुर्घटना...

1 / 2
Swipe Photos

काठमाडौं : बर्दिया बढैयाताल गाउँपालिका–८,शीतलबजारस्थित भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सोमबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ बस्ने २० वर्षीय दिक्षित श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने १६ वर्षीय रिदम थापा घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
16h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #मृत्यु #एकजना
Compare →
Ekantipur
1d ago
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
16h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611