प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा बिन्दास मुडमा देखिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार आफ्नो फरक र रमाइलो रूप सार्वजनिक गरेका हुन् ।
तिहारको उल्लाससँगै सार्वजनिक बिदाको फुर्सदिलो समय बिताइरहेका बालेनले फेसबुकमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिन्छन् । एक हातले कपाल सुम्सुम्याउँदै क्यामेरातिर हेरेको उनको हाउभाउले उनको बिन्दास शैली झल्काउँछ ।
Read full story at source ( barnanmedia.com )