Trending
Prev Story
Next Story

बाजथला भीरको बाटो मर्मत नहुँदा सास्ती, विद्यार्थी र किसानसमेत प्रभावित

Hamro Patro News •
November 09, 2026 • 05:58 PM
1
1 reads 0 reactions

मुगु – छायाँनाथ रारा नगरपालिका–२ स्थित बाजथला भिरको बाटो वर्षायाममा गएको पहिरोले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ। बाटो मर्मत नहुँदा गमगढी बजार आउन–जान, गाउँमा उत्पादित तरका...

1 / 2
Swipe Photos

मुगु – छायाँनाथ रारा नगरपालिका–२ स्थित बाजथला भिरको बाटो वर्षायाममा गएको पहिरोले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ। बाटो मर्मत नहुँदा गमगढी बजार आउन–जान, गाउँमा उत्पादित तरकारी बजार पुर्‍याउन र विद्यार्थीलाई विद्यालय आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।

#विद्यार्थी
Compare →
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#मर्मत
Compare →
Nagarik News
4d ago
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#विद्यार्थी
Compare →

Related Stories

Business & Economy
Build #2611