Trending
Prev Story
Next Story

गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

Hamro Patro News •
November 09, 2026 • 04:08 PM
1
1 reads 0 reactions

तनहुँ । गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईप...

1 / 2
Swipe Photos

तनहुँ । गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईपूजा गरिएको हो । गाईपूजाका अवसरमा गौसंरक्षण केन्द्रमा रहेका गाईलाई माला लगाइदिने, टीका तथा पूजा गर्ने र मीठा परिकार खुवाएर सम्मान गरिएको थियो।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

#सामूहिक
Compare →
Onlinekhabar
2d ago
म्याग्दीको बालगृहका सामूहिक भाइटीका

म्याग्दीको बालगृहका सामूहिक भाइटीका

२५ कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई …

#सामूहिक
Compare →
Ekantipur
4h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

#सामूहिक
Compare →

Related Stories

World News
Build #2611