विश्व जलवायु सम्मेलन (कोप–३१) को पहिलो दिन सोमबार टर्कीको आन्ताल्यामा एउटा यस्तो वैज्ञानिक प्रतिवेदन सार्वजनिक भएको छ, जसले नेपालको जलवायु मुद्दालाई बलियो आधार दिएको छ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको हिमाली क्षेत्रको जलवायु जोखिम र न्यायको मुद्दालाई बलियो आधार दिने त्यो प्रतिवेदन राष्ट्रसंघको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको हो।
Read full story at source ( setopati.com )