काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले १०० रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १२.१ ओभरमा २ वि...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले १०० रन पूरा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १२.१ ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको छ। चितवनलाई जितका लागि अब ४७ बलमा ७७ रन आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed