Trending
Prev Story
Next Story

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

Onlinekhabar •
November 09, 2026 • 10:31 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप …

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

२३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

काठमाडौं– नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा भौतिक पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा ...

#भेट #भारतीय #राजदूत
Compare →
Nagarik News
10h ago
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#साह #भारतीय #उद्योगमन्त्री
Compare →
Ekantipur
2d ago
उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

#साह #उद्योगमन्त्री
Compare →

Related Stories

World News
Build #2611