काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेको समाप्तिमा नै ठूलो झट्का बेहोरेको छ।
कर्णालीले ६ ओभरमा ५६ रन बनाउँदा आफ्ना महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको छ। पोखराका बलरहरूले कसिलो र आक्रामक बलिङ गर्दै कर्णालीलाई दबाबमा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )