Trending
Prev Story
Next Story

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

Ekantipur •
November 09, 2026 • 09:31 AM
1
1 reads 0 reactions

बा ९९ प ८२०२ नम्वरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

बा ९९ प ८२०२ नम्वरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

त्रिशूली (नुवाकोट) — नुवाकोटको विदुर नगरपालिका–९ मा सोमबार मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका ३ जनालाई उपचारको लागि त्रिशूली अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

उनको अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापा मगर र ३१ वर्षीया बिन्दा थापा मगर रहेका छन् ।

बा ९९ प ८२०२ नम्वरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #मृत्यु #जनाको
Compare →
Nagarik News
20h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु #जनाको
Compare →
Hamro Patro News
1d ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

मकवानपुरसहित विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकमा हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएक...

#मृत्यु #दुर्घटना #जनाको
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2611