Trending
Prev Story
Next Story

मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठुलो प्रतिगमन’ हो : डाेनाल्ड ट्रम्प

Hamro Patro News •
November 08, 2026 • 03:19 PM
1
1 reads 0 reactions

काठमाडाैँ । यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताएका छन्। उनले निर्वाचनमा भएको ठुलो हारबाट अझ बलियो भएर फर्...

1 / 2
Swipe Photos

काठमाडाैँ । यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताएका छन्।

उनले निर्वाचनमा भएको ठुलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन्। डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्‍याएकाे छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

#ट्रम्प #अमेरिकी #अमेरिका
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
3d ago
ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एनभिडियाका सीईओ जेन्सेन हुवाङको बचाउ गर्दै आफ्नो अफेयरमा रहेकी ती महिला चिनियाँ जासूस हुन् भन्ने कुरा हुवाङलाई जानकारी नभएको बताएका छन्। हुवाङ एक असल मान्छे भएको बताउँदै …

#ट्रम्प #अमेरिकी
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #अमेरिकी
Compare →
Ekantipur
3d ago
एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

#ट्रम्प #अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2611