Trending
Prev Story
Next Story

बालुवाटारबाट ६ लाख नगदसहित ९ जना जुवाडे पक्राउ

Hamro Patro News •
November 08, 2026 • 03:22 PM
1
1 reads 0 reactions

काठमाडौं : बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजारभन्दा बढी नगदसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट ख...

1 / 2
Swipe Photos

काठमाडौं : बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजारभन्दा बढी नगदसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले घटना स्थलबाट ६,८५,१९५ रुपैयाँ नगद, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।

#काठमाडौं #खेलिरहे #जुवाडे
Compare →
Onlinekhabar
3d ago
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …

#काठमाडौं #खेलिरहे
Compare →

Related Stories

Technology
Build #2611