Trending
Prev Story
Next Story

दिल्लीमा आप र कांग्रेसका पार्षदबीच माइक खोसाखोस र धक्कामुक्की

Hamro Patro News •
October 22, 2026 • 01:25 PM
1
1 reads 0 reactions

नयाँदिल्ली : भारतको दिल्ली नगर निगम (एमसीडी) को बैठकमा विकास कोष, सरसफाइ व्यवस्था र प्रदूषणको विषयलाई लिएर बिहीबार हंगामा भएको छ। बैठकमा आम आदमी पार्टी (आप) र कांग्रेसका पार्षदबीच विवाद चर्किएपछि ध...

दिल्लीमा आप र कांग्रेसका पार्षदबीच माइक खोसाखोस र धक्कामुक्की

नयाँदिल्ली : भारतको दिल्ली नगर निगम (एमसीडी) को बैठकमा विकास कोष, सरसफाइ व्यवस्था र प्रदूषणको विषयलाई लिएर बिहीबार हंगामा भएको छ। बैठकमा आम आदमी पार्टी (आप) र कांग्रेसका पार्षदबीच विवाद चर्किएपछि धक्कामुक्की र हातपातको अवस्था सिर्जना भएको हो।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बैठकमा कांग्रेस दलकी नेतृ नाजिया दानिसले आपका पार्षदप्रति व्यंग्यात्मक टिप्पणी गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि दुवै पक्षका पार्षदबीच चर्काचर्की भएको थियो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#कांग्रेस #विवाद
Compare →
Onlinekhabar
12h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →
Ekantipur
13h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →
Bizshala
4d ago
दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

काठमाण्डौ । भारतको राजधानी दिल्लीमा सोमबार बिहान बाक्लो तुवाँलोले कतिपय ठाउँमा नजिकका वस्तुसमेत देख्न कठिन भयो । बिहान...

#दिल्ली
Compare →

Related Stories

World News
Build #2611