Trending
Prev Story
Next Story

अपराध अनुसन्धानदेखि विपद् उद्धारसम्म प्रहरीका कुकुर

Hamro Patro News •
November 08, 2026 • 11:58 AM
1
1 reads 0 reactions

नेपाल प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा कुकुरको प्रयोग गर्दै आइरहेको छ । अपराधको सफल अनुसन्धान र मानव खोजी तथा उद्धारमा कुकुरको प्रयोग प्रभावकारी बन्दै गइरहेको प्रहरी ...

1 / 2
Swipe Photos

नेपाल प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा कुकुरको प्रयोग गर्दै आइरहेको छ । अपराधको सफल अनुसन्धान र मानव खोजी तथा उद्धारमा कुकुरको प्रयोग प्रभावकारी बन्दै गइरहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

२०२६ सालमा ४ वटा कुकुरबाट सुरु भएको प्रहरी केनाइन कार्यालयसँग अहिले देशभरका विभिन्न १३ स्थानमा १०७ वटा तालिमप्राप्त कुकुरहरू छन् । पछिल्लो एक वर्षमा प्रहरीका कुकुरहरूले हत्याजस्ता गम्भीर प्रकृतिका अपराधका अभियुक्त पत्ता लगाउन र बाढीपहिरोजस्ता विपद्मा शव तथा मानव अंग खोजी गर्न महत्त्वपूर्ण सफलता हासिल गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
प्रहरी अनुसन्धानको सारथि

प्रहरी अनुसन्धानको सारथि

अनुसन्धानमा प्रहरी कुकुरको माग यति बढ्न थालेको छ कि प्रत्येक जघन्य प्रकृतिका अपराधमा कुकुरलाई घटनास्थलमा लैजाने गरिएको छ, कुकुर परिचालन नगरे विरोध नै हुन्छ

#कुकुर #अनुसन्धान
Compare →
Onlinekhabar
5d ago
गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड तथा मेडल प्रदान गर्दै आएको छ …

#कुकुर #अनुसन्धान #प्रहरीका
Compare →
Nagarik News
5d ago
कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

घरको सुरक्षा गर्ने पाल्तु कुकुर होस्, किसानको गोठ र खेतको पहरेदार होस्, प्रहरीको अनुसन्धान सहयोगी होस् वा विपद्मा मानिसको जीवन खोज्ने उद्धारकर्मी-कुकुरले मानिसको जीवनसँग अनेकौँ रूपमा सहकार्य गरिरहेको छ।

#कुकुर #अनुसन्धान
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#कुकुर
Compare →

Related Stories

World News
Build #2611