Trending
Prev Story
Next Story

बालुवाटारबाट ६ लाख भन्दा बढी रकमसहित ९ जुवाडे पक्राउ

Hamro Patro News •
November 08, 2026 • 11:58 AM
1
1 reads 0 reactions

काठमाडाैँ । जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढी रकमसहित ९ जना पक्राउ परेका छन् । आइतबार दिउँसाे काठमाडौं महानगरपालिका- ४ बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सू...

1 / 2
Swipe Photos

काठमाडाैँ । जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढी रकमसहित ९ जना पक्राउ परेका छन् ।

आइतबार दिउँसाे काठमाडौं महानगरपालिका- ४ बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोली ९ जनालाई पक्राउ गरेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

धनकुटाको पाख्रीबासबाट १५ जना जुवाडे पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २ लाख ९६ हजार ८ सय र जुवा खेलिरहेको स्थानबाट १६ हजार ५ सय रुपैयाँ भेटिएको छ।

#जुवा #खेलिरहे #जुवाडे
Compare →
Onlinekhabar
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#जुवा #खेलिरहे
Compare →
Nagarik News
5d ago
बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ

बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ

काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#जुवा #बालुवाटार
Compare →

Related Stories

Technology
Build #2611