Trending
Prev Story
Next Story

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

Hamro Patro News •
November 08, 2026 • 10:59 AM
1
1 reads 0 reactions

रियाद । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबा...

1 / 2
Swipe Photos

रियाद । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् ।

“किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले बताए । अन्य दुई प्रत्यक्षदर्शीले पनि उक्त भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।

#आक्रमण #साउदी #वित्तीय
Compare →
Ekantipur
5d ago
हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ

#आक्रमण #साउदी
Compare →
Arthasansar
13h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#आक्रमण #क्षति
Compare →
Onlinekhabar
2d ago
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण …

#आक्रमण
Compare →

Related Stories

Technology
Build #2611