Trending
Prev Story
Next Story

काठको रोटे पिङको परम्परा जोगाउँदै युवा

Hamro Patro News •
November 08, 2026 • 11:22 AM
1
1 reads 0 reactions

आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ । गाउँघरमा दसैँ तथा तिहार लगायतका चाडपर्व, मेला महोत्सवमा लगाइने काठको रोेटे पिङको परम्परागत रुपमा जोगाउन थालिए...

1 / 2
Swipe Photos

आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ । गाउँघरमा दसैँ तथा तिहार लगायतका चाडपर्व, मेला महोत्सवमा लगाइने काठको रोेटे पिङको परम्परागत रुपमा जोगाउन थालिएको होे ।

गाउँघरका स्थानीय युवा तथा बुद्धिजीवीहरुको अगुवाइमा काठको रोेटे पिङ लगाउन थालिएको छ । त्यसो त पहिला चाडपर्व तथा दसैँ तिहार आउनु अगावै नै गाउँघरमा पिङ लगाउने प्रचलन रहेको थियो । नयाँ प्रविधिको विकास तथा आधुनिकतासँगै गाउँघरको परम्परा केही परिमार्जित भएको धनकुटाका स्थानीय भुवन चापागाई बताउनुहुन्छ । बासको लिङ्गे पिङ तथा काठको रोटे पिङ मात्र नभइ लोप हुँदै गएका परम्परा जोगाउन युवापुस्ता नै लागेकोे उहाँ बताउनुहुन्छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

काठको अभाव, आधुनिक सुविधाप्रतिको आकर्षण र बदलिँदो जीवनशैलीले रानाथारु समुदायमा घरसँगै पहिरन, भाँडाकुँडा र पर्वका परम्परा पनि कमजोर बनाएको छ।

#काठ #परम्परा
Compare →
Onlinekhabar
2d ago
हराउँदै रानाथारुका परम्परागत घर

हराउँदै रानाथारुका परम्परागत घर

२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर बनाइने यस्ता घर कुनै समय रानाथारु समुदायको जीवनशैली, संस्कृति र रहनसहनका …

#काठ #परम्परा
Compare →

Related Stories

Technology
Build #2612