Trending
Prev Story
Next Story

मस्तिष्कले शरीरको विपरीत भाग नियन्त्रण गर्नुको रहस्य के हो?

Hamro Patro News •
November 08, 2026 • 02:34 AM
1
1 reads 0 reactions

हाम्रो मस्तिष्कको देब्रे भागले शरीरको दाहिने भाग र दाहिने भागले शरीरको देब्रे भाग नियन्त्रण गर्छ। स्नायु प्रणालीको यो विशेष व्यवस्था किन विकसित भयो भन्ने प्रश्न वैज्ञानिकहरूका लागि लामो समयदेखि चास...

1 / 2
Swipe Photos

हाम्रो मस्तिष्कको देब्रे भागले शरीरको दाहिने भाग र दाहिने भागले शरीरको देब्रे भाग नियन्त्रण गर्छ। स्नायु प्रणालीको यो विशेष व्यवस्था किन विकसित भयो भन्ने प्रश्न वैज्ञानिकहरूका लागि लामो समयदेखि चासोको विषय रहँदै आएको छ। हालै गरिएको एक अध्ययनले यसको सम्भावित कारण करोडौँ वर्ष पुरानो विकासक्रमसँग जोडिएको हुन सक्ने नयाँ परिकल्पना अघि सारेको छ।

अमेरिकाको मिनेसोटा विश्वविद्यालयका स्नायु वैज्ञानिक तथा अवकाशप्राप्त सहप्राध्यापक डा. मार्टिन वेसनडर्फ र संज्ञानात्मक स्नायु विज्ञान तथा स्नायु क्षयसम्बन्धी रोगका अनुसन्धानकर्ता ड्यानियल वाङले मस्तिष्क र शरीरबीचको यो विपरीत सम्बन्धको विकासक्रमबारे अध्ययन गरेका हुन्।

Read full story at source ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

#भाग
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#भाग
Compare →

Related Stories

World News
Build #2611