Trending
Prev Story
Next Story

न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

Hamro Patro News •
November 07, 2026 • 05:51 PM
1
1 reads 0 reactions

काठमाडौं : न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रधानमन्त्री...

1 / 2
Swipe Photos

काठमाडौं : न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको मध्य-दक्षिणपन्थी नेसनल पार्टी सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सकेको छैन ।

प्रारम्भिक नतिजाअनुसार नेसनल पार्टीले ४२ सिट जितेको छ । संसद्मा सामान्य बहुमतका लागि आवश्यक ६१ सिटभन्दा यो १९ सिट कम हो । विपक्षी क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टीले ३६ सिट प्राप्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#बहुमत #न्युजिल्यान्ड
Compare →
Ekantipur
1w ago
अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

#निर्वाचन #बहुमत
Compare →
Onlinekhabar
1w ago
अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?

अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?

१९ कात्तिक, काठमाडौं । मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाउने अवसर प्राप्त भएको छ । तर, कंग्रेसमा बहुमत हुँदैमा ट्रम्पलाई राष्ट्रपतिको पदबाट …

#निर्वाचन #बहुमत
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2611