काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै धेरै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन् । ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै धेरै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन् ।
शनिबार खेलपछि पत्रकार सम्मेलनमा बोल्दै रोहितले ब्याटिङका लागि राम्रो पिच भए पनि पावरप्लेमा लगातार विकेट गुमाउँदा लक्ष्य पछ्याउन नसकिएको बताए ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed