Trending
Prev Story
Next Story

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

Hamro Patro News •
November 07, 2026 • 03:59 PM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ ।

एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बनेकी छन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएकी थिइन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
6d ago
चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

#मिलर #मध्यावधि #हारपछि
Compare →
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#मध्यावधि #निर्वाचन
Compare →
Bizshala
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा करिब ४४ करोड ६०...

#मध्यावधि #निर्वाचन
Compare →
Arthasansar
1w ago
अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै कंग्रेस (संसद्)को नियन्त्रण आफ्नो हातमा लिएको छ ।...

#मध्यावधि #निर्वाचन
Compare →
Ekantipur
6d ago
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

#मध्यावधि #निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612