काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । शुभ दीपावलीका अवसरमा आज शुभकामन...
काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
शुभ दीपावलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed