Trending
Prev Story
Next Story

गगन थापाको उपस्थितिमा काठमाडौंमा सुकुन्दा र्‍याली [फोटोफिचर]

Hamro Patro News •
November 07, 2026 • 12:13 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्‍याली आयोजना गरिएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा शनिबार साँझ काठमाडौंक...

1 / 2
Swipe Photos

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्‍याली आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा शनिबार साँझ काठमाडौंको लगन टोलबाट र्‍याली निकालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
3d ago
छठ मनाउन गगन थापा सर्लाही जाने

छठ मनाउन गगन थापा सर्लाही जाने

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् । उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा …

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
3d ago
पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्‌को स्वागत

पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्‌को स्वागत

तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्‍याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए।

#याली #आयोजना
Compare →

Related Stories

World News
Build #2612