Trending
Prev Story
Next Story

सुकुन्दा र्‍यालीमा कांग्रेस सभापति थापा सहभागी (तस्बिरहरू)

Hamro Patro News •
November 07, 2026 • 11:48 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्याली आयोजना गरिएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्याली आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ काठमाडौंको लगन टोलबाट र्याली सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →
Nagarik News
7h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#कांग्रेस #सहभागी
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#कांग्रेस
Compare →

Related Stories

World News
Build #2611