Trending
Prev Story
Next Story

लुम्बिनीविरुद्ध काठमान्डुको उत्कृष्ट सुरुवात

Hamro Patro News •
November 07, 2026 • 11:46 AM
1
1 reads 0 reactions

काठमाडौँ । लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको काठमान्डु गुर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो पावर प्ले (६ ओभरको समाप्ति) काठमान्डुले बिनाकुनै विकेटको क्षतिमा ४५ रन बनाएको छ...

लुम्बिनीविरुद्ध काठमान्डुको उत्कृष्ट सुरुवात

काठमाडौँ । लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ थालेको काठमान्डु गुर्खाजले उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो पावर प्ले (६ ओभरको समाप्ति) काठमान्डुले बिनाकुनै विकेटको क्षतिमा ४५ रन बनाएको छ । डेविड वार्नर ३१ रन बनाएर खेलिरहेका छन् भने उनलाई साहिल पटेलले १७ रन बनाएर साथ दिएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →
Ekantipur
7h ago
एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

#काठमान्डु
Compare →
Onlinekhabar
7h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#काठमान्डु
Compare →
Nagarik News
12h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु
Compare →

Related Stories

Technology
Build #2611