Trending
Prev Story
Next Story

विपद्‍मा बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशीको नाम सार्वजनिक, सच्याउन ७ दिनको समय

Hamro Patro News •
November 07, 2026 • 08:40 AM
1
1 reads 0 reactions

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ। शनिबार प्राधिकरणले सूचना...

1 / 2
Swipe Photos

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ। शनिबार प्राधिकरणले सूचना जारी गर्दै सार्वजनिक विवरणमा कुनै त्रुटि भए सच्याउन, थपघट गर्न वा दाबी पेश गर्न ७ दिनको समय दिएको जनाएको छ।

७ देशका विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४/५४ जना,अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना बेपत्ता रहेको प्राधिकरणको भनाई छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा …

#प्राधिकरण #विपद् #बेपत्ता
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#बेपत्ता
Compare →
Ekantipur
13h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

National (Nepal)
Build #2611