काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र आग्रह–पूर्वाग्रहलाई स्थान नदिने प्रतिबद्धता जनाएका छन् ।
संसदीय सुनुवाइ समितिमा सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने विषयमा पाण्डेको रायमाथि प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )