काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार बिहानदेखि भएको सुनुवाइपछि पाण्डेको प्रक्रिया टुंगिएको हो ।
पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
Read full story at source ( ratopati.com )