पोखरा । व्यावसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विन्दुकुमार थापा गण्डकी प्रदेशका परिचित राजनीतिक व्यक्तित्व हुन्। नेपाल राष्ट्र बैंकको पोखरा शाखामा करिब १८ वर्ष काम गरेका थापा जागिर छाडेर व्यवसाय हुँदै राजनीतिमा स्थापित भएका हुन्।
२०६० सालमा राष्ट्र बैङ्कको जागिरबाट अवकाश लिएपछि उनले किराना पसलबाट व्यवसाय सुरु गरेका थिए। त्यसपछि अटोमोबाइल, घरजग्गा, आवास, व्यापारिक मल, वित्तीय संस्था र होटल व्यवसायसम्म विस्तार गरे। उनी अंशुवरा ग्रुपका अध्यक्षसमेत हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )