Trending
Prev Story
Next Story

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

Hamro Patro News •
November 07, 2026 • 05:04 AM
1
1 reads 0 reactions

दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए रु र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो र?...

1 / 2
Swipe Photos

दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए रु र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो र? भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।

तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टस् म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#प्रदर्शनी #कला
Compare →
Nagarik News
5d ago
प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ।

#सम्पन्न
Compare →
#प्रदर्शनी
Compare →
Bizshala
1w ago
माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

माउण्टेन इनर्जीको १३औँ साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस पारित, ५ सञ्चालक निर्वाचित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।कम्पनीका अध्यक्ष प्रदिपजङ्ग...

#सम्पन्न
Compare →

Related Stories

Technology
Build #2611