Trending
Prev Story
Next Story

बारामा एक युवक मृ*त फेला

Onlinekhabar •
November 07, 2026 • 03:31 AM
1
1 reads 0 reactions

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय …

बारामा एक युवक मृ*त फेला

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् ।

स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्ने माझी शुक्रबार सांझ घरबाट निस्केका थिए ।

घटनास्थलमा नयाँ कपडासहितका झोला समेत भेटिएको र घटनापछि उनको श्रीमती सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।

#युवक #फेला
Compare →
Hamro Patro News
1w ago
बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्...

#युवक #फेला
Compare →
Ekantipur
1w ago
बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा घाइते पासवानलाई सेनाको हेलिकप्टरबाट आइतबार काठमाडाैं लगिएको हो।

#बारा #युवक
Compare →

Related Stories

World News
Build #2611