समकालीन विश्वमा लोकतन्त्र गम्भीर संरचनात्मक विरोधाभासको भुमरीमा फसेको छ । राज्य प्रणाली तात्कालिक चुनावी लाभ, बजारको गति र क्षणिक लोकप्रियताको बन्दी बन्न पुगेको छ ।
यस प्रवृत्तिका कारण जलवायु संकट, स्रोतसाधनको अनियन्त्रित दोहन र भावी पुस्ताप्रतिको दायित्व जस्ता गम्भीर दीर्घकालीन सवालहरू निरन्तर उपेक्षित भइरहेका छन् । विगतमा राज्यले लादेको कठोर प्राविधिक नियन्त्रणले नागरिकको दैनिक जीवन र आवश्यकतालाई बेवास्ता गर्दा झन् ठूला पर्यावरणीय र सामाजिक संकटहरू निम्त्याएको थियो ।
Read full story at source ( clickmandu.com )